सोलार फार्म ग्रुपले लियो झापामा नयाँ फार्म, ६ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य

काठमाौं । सौर्य उर्जाबाट विद्युत उत्पादन गर्ने नेपालको अग्रणी कम्पनी सोलार फार्म ग्रुपले झापाको बैगुनधुरास्थित ईस्ट सोलार प्रालीलाई खरिदसम्झौता गरेको छ । तनहुँको बेलचौतारामा सौर्य उर्जामार्फत ५ मेघावाट विद्युत उत्पादन गरी केन्द्रीय प्रसारणमा जोडिसकेको ग्रुपले झापामा रहेको अर्को कम्पनी खरिदसम्झौता गरेको हो । ३० वर्षका लागि लिजमा लिइएको सो जमिनबाट ६ मेघावाट बिजुली उत्पादन हुने … Continue reading सोलार फार्म ग्रुपले लियो झापामा नयाँ फार्म, ६ महिनाभित्र विद्युत उत्पादन गर्ने लक्ष्य